Kathmandu Press

केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकियो 

आज दिउँसो ४ बजे बस्नेगरी सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्नेगरि पार्टी मुख्यसचिव कृष्ण प्रसाद पौडेलले बैठक डाकेका हुन्। 
केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकियो 

काठमाडौं, पुस २४ : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

आज दिउँसो ४ बजे बस्नेगरी सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्नेगरि पार्टी मुख्यसचिव कृष्ण प्रसाद पौडेलले बैठक डाकेका हुन्। 

विशेष महाधिवेशनको मुखमा कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो। कांग्रेसले बुधबार विज्ञप्ति जारी गरेर विशेष महाधिवेशन बोलाउने अधिकार कुनै व्यक्तिलाई नभएको बताएको थियो। 

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकास शर्माले बुधबार वक्तव्यमार्फत विशेष महाधिवेशनको आह्वान गरेका थिए। 
 
प्रकाशित मिति: १३:२५ बजे, बिहीबार, पुस २४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्