विशेष महाधिवेशन पक्षधरले बनाए १८ उपसमिति, संयोजक पनि तय
विशेष महाधिवेशन पक्षधर कांग्रेस महामन्त्री गगनकुमार थापा र विश्वप्रकास शर्माले पत्रकार सम्मेलन गरी भृकुटीमण्डपमा विशेष महाधिवेशन घोषणा गरिसकेका छन्।
काठमाडौं, पुस २३ : पुस २८ र २८ गते हुने विशेष महाधिवेशनका लागि विभिन्न उपसमिति तय गरिएको छ।
विशेष महाधिवेशन पक्षधर कांग्रेस महामन्त्री गगनकुमार थापा र विश्वप्रकास शर्माले पत्रकार सम्मेलन गरी भृकुटीमण्डपमा विशेष महाधिवेशन घोषणा गरिसकेका छन्।
विशेष महाधिवेशन व्यवस्थापनका लागि १८ वटा उपसमिति पनि गठन गर्दै त्यसको संयोजक पनि तोकिएको छ।
हेर्नुहोस् सूची :

प्रकाशित मिति: १५:५२ बजे, बुधबार, पुस २३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार