Kathmandu Press

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

काँग्रेसको कार्य सम्पादन समितिको बैठक हिजो पनि बसेको थियो। बैठकमा पार्टी महाधिवेशन विवादबारे नेताहरूले धारणा राख्ने क्रम जारी छ। आज पनि बाँकी नेताले आ-आफ्नो धारणा राख्ने कार्यक्रम छ। 
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
Hardik ivf

काठमाडौँ, पुस २३ : नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्दैछ । बिहान ९ बजे ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्न लागेको हो ।

काँग्रेसको कार्य सम्पादन समितिको बैठक हिजो पनि बसेको थियो। बैठकमा पार्टी महाधिवेशन विवादबारे नेताहरूले धारणा राख्ने क्रम जारी छ। आज पनि बाँकी नेताले आ आफ्नो धारणा राख्ने कार्यक्रम छ। 

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको तयारी गर्दा संस्थापन पक्ष नियमित महाधिवेशनका पक्षमा छन् । 

प्रकाशित मिति: ०८:३७ बजे, बुधबार, पुस २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्