Kathmandu Press

सिनामंगल काठ गोदाममा लागेको आगो नियन्त्रणमा

अपराह्न सिनामंगलस्थित काठ गोदाममा भिषण आगलागी भएको थियो। आगो फैलिएर काठ गोदाम नजिकै रहेको लोयल सेकेन्डरी स्कूलसम्म पुगेको थियो।
सिनामंगल काठ गोदाममा लागेको आगो नियन्त्रणमा

काठमाडौं, पुस २२ : सिनामंगलस्थित काठ गोदाममा लागेको आगो नियन्त्रणमा आएको छ। 

अपराह्न सिनामंगलस्थित काठ गोदाममा भिषण आगलागी भएको थियो। आगो फैलिएर काठ गोदाम नजिकै रहेको लोयल सेकेन्डरी स्कूलसम्म पुगेको थियो। 

आगलागीका कारण विमानास्थल पनि नजिकै भएका कारण ठूलो सन्त्रास छाएको थियो। केही बेरअघि दकमल, स्थानिय बासिन्दा र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिएका छन्।

प्रकाशित मिति: १७:१७ बजे, मंगलबार, पुस २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्