Kathmandu Press

राष्ट्रिय सभा निर्वाचनमा कांग्रेससँग तालमेल गर्ने एमालेको निर्णय  

आजको सचिवालय बैठकमा अध्यक्ष ओलीले कांग्रेससँग तालमेल गर्ने बिषयमा जानकारी गराएका थिए। 
राष्ट्रिय सभा निर्वाचनमा कांग्रेससँग तालमेल गर्ने एमालेको निर्णय  

काठमाडौं, पुस २२ : राष्ट्रिय सभा निर्वाचनमा एमालेले नेपाली कांग्रेससँग तालमेल गर्ने निर्णयगरेको छ। 

आजको सचिवालय बैठकमा अध्यक्ष ओलीले कांग्रेससँग तालमेल गर्ने बिषयमा जानकारी गराएका थिए। 

उम्मेदवार टुंग्याउने जिम्मा अध्यक्षलाई नै दिने निर्णय सचिवालय बैठकले गरेको  । सातैवटा प्रदेशमा एक-एक जना उम्मेदवारी दिने गरी कांग्रेससँग प्रश्तव लैजाने तयारी पनि एमालेले गरेको छ। 

बुधबार राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ता हुँदैछ।

प्रकाशित मिति: १४:२६ बजे, मंगलबार, पुस २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्