कांग्रेस पार्टी कार्यालयमा सुरक्षा व्यवस्था कडा [तस्बिरहरू]
कांग्रेसभित्र विशेष महाधिवेशन र नियमित महाधिवेशनका कारण विवाद बढेपछि झडप हुने खतरा उत्पन्न भएपछि सानेपास्थित पार्टी कार्यालय परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको हो।![कांग्रेस पार्टी कार्यालयमा सुरक्षा व्यवस्था कडा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/photo_photo-10_b4b5a064-1767686439.jpg)
काठमाडौं, पुस २२ : दुई दिनदेखि चलिरहेको नेपाली कांग्रेसको केन्द्रिय सम्पादन समितिको बैठक आज पनि बसिरहेको छ। बैठक बसिरहँदा केन्द्रिय कार्यालय सानेपामा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन भएका छन्
कांग्रेसभित्र विशेष महाधिवेशन र नियमित महाधिवेशनका कारण विवाद बढेपछि झडप हुने खतरा उत्पन्न भएपछि सानेपास्थित पार्टी कार्यालय परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको हो।
बैठक सुरु हुनुपूर्व कार्यकर्ताहरुको भीड बाक्लिएपछि सुरक्षाकर्मीको संख्या बढाइएको छ।












प्रकाशित मिति: १३:४८ बजे, मंगलबार, पुस २२, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)