सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक
गृहमन्त्रालयमा बैठक बसिरहेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बैठक चलिरहेको छ।
काठमाडौं, पुस २० : सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको नियमित बैठक बसेको छ।
गृहमन्त्रालयमा बैठक बसिरहेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बैठक चलिरहेको छ।
पछिल्ला दिनहरूमा देखिएका केही सामाजिक र धार्मिक घटनाक्रमको बिषयमा सुरक्षा रणनीतिबारे छलफल गर्न बैठक बसेको जनाइएको छ।
प्रकाशित मिति: १६:३३ बजे, आइतबार, पुस २०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










