शालीनदीमा स्वस्थानी व्रत तथा माधवनारायणको मेला सुरू [तस्विरहरु]
पहिलो दिन बिहानै शालीनदीमा पूजा तथा स्नान गर्नेको उल्लेख्य उपस्थिती रहेको देखिन्छ। यस अवसरमा व्रतालुहरू विशेषगरी शाली नदीमा स्नान तथा तीर्थयात्राका लागि जाने गर्दछन्।![शालीनदीमा स्वस्थानी व्रत तथा माधवनारायणको मेला सुरू [तस्विरहरु]](https://kathmandupress.com/uploads/posts/Untitled-1-1767419852.jpg)
काठमाडाैं, पुस १९ : आजदेखि स्वस्थानी व्रत कथा तथा माधवनारायणको मेला सुरू भएको छ।
हरेक वर्ष काठमाडौंको साँखुस्थित शालीनदीमा पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म यो मेला लाग्ने गर्छ।
पहिलो दिन बिहानै शालीनदीमा पूजा तथा स्नान गर्नेको उल्लेख्य उपस्थिती रहेको देखिन्छ। यस अवसरमा व्रतालुहरू विशेषगरी शाली नदीमा स्नान तथा तीर्थयात्राका लागि जाने गर्दछन्।
माघ महिनाभर शाली नदी क्षेत्रमा भक्तजनहरूको उल्लेख्य भीड लाग्ने गर्दछ।
हेर्नुस् शालीनदीमा स्वस्थानी व्रत तथा माधवनारायणको मेलाका केही तस्बिरहरू:















प्रकाशित मिति: ११:४२ बजे, शनिबार, पुस १९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










