एमाले डाक्यो संसदीय दलको बैठक
मुलुकमा विकसित असामान्य र जटिल परिस्थिति तथा यसको लोकतान्त्रिक र संवैधानिक निकासमा छलफल गनुपर्ने बताउँदै एमाले संसदीय दलको बैठक डाकिएको हो।-1716030607.jpg)
काठमाडौं, कात्तिक २४ : एमालेले विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक डाकेको छ।
मुलुकमा विकसित असामान्य र जटिल परिस्थिति तथा यसको लोकतान्त्रिक र संवैधानिक निकासमा छलफल गनुपर्ने बताउँदै एमाले संसदीय दलको बैठक डाकिएको हो।
आगामी मंसिर २ गतेका लागि बैठक बस्नेगरी डाकिएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने तय भएको छ।
प्रतिनिधि सभा विघटन भइसकेको अवस्थामा एमालेका तत्कालिन प्रमख सचेतक महेश बर्तौलाले प्रमुख सचेतककै हैसियतमा बैठक बोलाएका हुन्।
प्रकाशित मिति: १३:२६ बजे, सोमबार, कात्तिक २४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![कांग्रेस वरिष्ठ नेता श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-16_cb69ae9b-1785325934.jpg)

