Kathmandu Press

सरकारले सहकारी संस्था गाभ्न प्रोत्साहन गर्ने

काठमाडौं, जेठ २ :  सरकारले सहकारी संस्ठाहरू गाभ्न प्रोत्साहन गर्ने भएको छ। 

शुक्रबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी ....

सरकारले सहकारी संस्था गाभ्न प्रोत्साहन गर्ने
फाइल

काठमाडौं, जेठ २ :  सरकारले सहकारी संस्ठाहरू गाभ्न प्रोत्साहन गर्ने भएको छ। 

शुक्रबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले सहकारी संस्थाहरुलाई एकापसमा मर्ज गर्न प्रोत्साहन गरिने बताएकी हुन्।

‘सहकारी संस्थाहरु धेरै भएको र मर्जरका लागि सरकारले उनीहरुलाई प्रोत्साहन गर्ने नीति लिएको छ,’ उनले भनिन्।

प्रकाशित मिति: १७:४४ बजे, शुक्रबार, जेठ २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्