तस्बिरमा हेर्नुस् नेपाल वारियर्स च्याम्पियनसिप
प्रतियोगितामा २४ जना खेलाडीहरुले कुल १९ फाइलन खेलेका थिए। जसमा ४ वेट क्लास थियो।
काठमाडौं, भदौ ५ : नेपाल वारियर्स च्याम्पियनसिप सिजन ३ समपन्न भएको छ। यो एकदिने प्रतियोगिता नेपाल वारियर्स च्याम्पियनसिप आयोजना गरेकाे हाे।
प्रतियोगितामा २४ जना खेलाडीहरुले कुल १९ फाइलन खेलेका थिए। जसमा ४ वेट क्लास थियो।
प्रतियोगितामा लाइटवेटतर्फ लिजेन शाक्य च्याम्पियन बन्दा फेथरवेटमा टासी शेर्पाले उपाधि जितेका थिए।
यस्तै, एटोमवेटमा रितु राई, फ्लाईवेटमा मानव कुमाल र बन्टमवेटमा शुभम जोशी च्याम्पियन बने।











प्रकाशित मिति: ०७:२२ बजे, बिहीबार, भदौ ५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-(56)-1764919423.jpg)



-(56)-1764919423.jpg)





-(27)-1764914102.jpeg)