Kathmandu Press

नाडा अटो शोमा उड्ने कार र रोर्वटको आकर्षण [तस्बिरहरू]

शोमा राखिएको फ्लाइङ ट्याक्सी र रोबोट्स हेर्न अवलोकनकर्ताहरुको भीड लागेको छ।
नाडा अटो शोमा उड्ने कार र रोर्वटको आकर्षण [तस्बिरहरू]

काठमाडौं, भदौ ३ : काठमाडौंको भृकुटीपण्डपमा नाडा अटो शो सुरु भएको छ। १७औं संस्करणको नाडा अटो शोको प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेका थिए। 

शोमा नेपालमै पहिलो पट्क फ्लाइङ ट्याक्सी र अत्याधुनिक युनिट्री रोबोट्सको अनावरण गरिएको छ। 

शोमा राखिएको फ्लाइङ ट्याक्सी र रोबोट्स हेर्न अवलोकनकर्ताहरुको भीड लागेको छ। पहिलो दिन दिनभर नै फ्लाइङ ट्याक्सी र रोबोट्समा आगन्तुकहरु झुम्मिएका थिए।

Hardik ivf

Photo-(8)-1755612766.jpg

Photo-(4)-1755612764.jpg

Photo-(6)-1755612764.jpg

Photo-(2)-1755612763.jpg

Photo-(7)-1755612766.jpg

Photo-(1)-1755612763.jpg

प्रकाशित मिति: १९:५९ बजे, मंगलबार, भदौ ३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्