साउनको अन्तिम सोमबार पशुपतिमा दर्शनार्थीको भीड [फोटो फिचर]
साउन महिनाको आज अन्तिम सोमबार भएकाले पशुपतिनाथमा दर्शनार्थीकाे भीड लागेकाे छ । बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएका छन्।![साउनको अन्तिम सोमबार पशुपतिमा दर्शनार्थीको भीड [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/cover-1754894066.jpg)
काठमाडौं, साउन २६ : आज साउन महिनाको अन्तिम सोमबार।
साउन महिनाको आज अन्तिम सोमबार भएकाले पशुपतिनाथलगायत देशभरका शिवालयमा पूजा आजा एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ।
बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएका छन्।
साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले आज बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकांक्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ।

प्रकाशित मिति: १२:३१ बजे, सोमबार, साउन २६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-(56)-1764919423.jpg)



-(56)-1764919423.jpg)





-(27)-1764914102.jpeg)