Kathmandu Press

वसन्तपुरमा विश्व आदिवासी दिवस [तस्बिरहरू]

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, फूड एण्ड एग्रिकल्चर अर्गनाइजेसन र युनेस्को नेपालको संयुक्त सहकार्यमा यो पटक बसन्तपुरमा दिवस मनाइएको हो।
वसन्तपुरमा विश्व आदिवासी दिवस [तस्बिरहरू]

काठमाडौं, साउन २२ : ३१औं विश्व आदिवासी दिवसका अवसरमा ऐतिहासिक बसन्तपुर दरबार क्षेत्रमा विविध कार्यक्रमको आयोजना गरिएको छ।  

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, फूड एण्ड एग्रिकल्चर अर्गनाइजेसन र युनेस्को नेपालको संयुक्त सहकार्यमा यो पटक बसन्तपुरमा दिवस मनाइएको हो। 

सो अवसरमा आदिवासी जनजातिहरूको पहिचान, अधिकार, सांस्कृतिक विविधता र परम्पराको सम्मानसहित जलवायु परिवर्तन, पर्यटन प्रवर्धन, वातावरण अनुकूलता तथा आदिवासी परिकारहरूको प्रवर्धनात्मक प्रस्तुति गरिएको थिष्यो। 

कार्यक्रमहरूमा विभिन्न २० भन्दा बढी जनजातिहरूको झाँकी नाच तथा सांस्कृतिक प्रस्तुति समावेश गरिएको थियो। 

_RMJ4951-1754564750.jpg

_RMJ5024-1754564746.jpg

_RMJ4964-1754564749.jpg

_RMJ4815-1754564745.jpg

_RMJ4904-1754564751.jpg

_RMJ4918-1754564752.jpg

_RMJ5099-1754564746.jpg

_RMJ4841-1754565605.jpg

_RMJ4849-1754565872.jpg

_RMJ4894-1754565827.jpg

प्रकाशित मिति: १६:५५ बजे, बिहीबार, साउन २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्