Kathmandu Press

भारतमा २२ सय वढीको मृत्यु, संक्रमितको संख्या ६७ हजार 

काठमाडौं, वैशाख २९ : भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या २ हजार २ सय १२ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्....

भारतमा २२ सय वढीको मृत्यु, संक्रमितको संख्या ६७ हजार 

काठमाडौं, वैशाख २९ : भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या २ हजार २ सय १२ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा त्यहाँ थप १११ जनाको मृत्यु भएको छ ।

Hardik ivf

एकैदिन अरु ४ हजार ३५३ जना संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ६७ हजार १६१ पुगेको छ ।

४३ हजार ९८० जनाको उपचार भइरहेको छ भने अहिलेसम्म २० हजार ९६९ जना निको भएका छन् ।
 
प्रकाशित मिति: ०६:४९ बजे, सोमबार, वैशाख २९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्