राष्ट्रपतिसमक्ष राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश
राष्ट्रपति भनव शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा आयोगका अध्यक्ष देवराज विश्वकर्माले सो प्रतिवेदन पेश गरेका हुन्।
काठमाडौं, असाेज २१ : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेश गरेको छ।
राष्ट्रपति भनव शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा आयोगका अध्यक्ष देवराज विश्वकर्माले सो प्रतिवेदन पेश गरेका हुन्।
प्रकाशित मिति: १३:३० बजे, बुधबार, असोज २१, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1791359764.jpg)

-1791359764.jpg)

-1791358865.jpg)