नीलबाराही मन्दिर संरक्षण गर्न श्रमदान गर्दै स्थानीय [फाेटाे फिचर]
नीलबाराही मन्दिर संरक्षण अभियानअन्तर्गत ८ हप्तादेखि स्थानीयहरु श्रमदान गरेर मन्दिर जोगाउन लागेका छन्।![नीलबाराही मन्दिर संरक्षण गर्न श्रमदान गर्दै स्थानीय [फाेटाे फिचर]](https://kathmandupress.com/uploads/posts/_RMJ2111-1751730256.jpg)
भक्तपुर, असार २२ : भक्तपुरको नीलबाराही मन्दिरलाई पहिरोबाट जोटाउन स्थानीयहरु श्रमदानमा जुटेका छन्।
नीलबाराही मन्दिर संरक्षण अभियानअन्तर्गत ८ हप्तादेखि स्थानीयहरु श्रमदान गरेर मन्दिर जोगाउन लागेका छन्। अभियानअन्तर्गत प्रत्येक शनिबार खुला रुपमा श्रमदान शिविर सञ्चालन भइरहेको छ।
मन्दिरमा हुने जात्रा तथा मेलाका लागि पुरानै संरचनाको बाटो निर्माण हुनुपर्ने भन्दै स्थानीयहरू स्वतस्फुर्त रुपमा अभियानमा जोडिएका छन्।
प्रकाशित मिति: ०७:२६ बजे, आइतबार, असार २२, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार