Kathmandu Press

कोभिड-१९ : अमेरिकामा ८० हजार वढीको मृत्यु, झण्डै साढे १३ लाख संक्रमित 

काठमाडौं, वैशाख २८ : कोभिड-१९ को संक्रमणबाट अमेरिकामा ८० हजार भन्दा बढीको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म अमेरिकामा १३ लाख ४७ हजार....

कोभिड-१९ : अमेरिकामा ८० हजार वढीको मृत्यु, झण्डै साढे १३ लाख संक्रमित 

काठमाडौं, वैशाख २८ : कोभिड-१९ को संक्रमणबाट अमेरिकामा ८० हजार भन्दा बढीको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म अमेरिकामा १३ लाख ४७ हजार ३ सय ९ जना संक्रमित रहेका छन् ।

Hardik ivf

जसमध्ये २ लाख ३८ हजार निको भएर घर फर्केका छन् ।

पछिल्लो २४ घण्टामा मात्र मृतकको संख्या १४ सय भन्दा बढी रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
 
प्रकाशित मिति: ०८:३२ बजे, आइतबार, वैशाख २८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्