Kathmandu Press

विश्वभर कोरोना भाइरसबाट ४० लाख संक्रमित,  २ लाख ८० हजार वढीको मृत्यु 

काठमाडौं, वैशाख २७ : विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ४१ लाख नाघेको तथ्यांकले देखाएको छ ।

त्यस्तै, ज्यान गुमाउनको संख्या २ लाख ८० हजार ....

विश्वभर कोरोना भाइरसबाट ४० लाख संक्रमित,  २ लाख ८० हजार वढीको मृत्यु 

काठमाडौं, वैशाख २७ : विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ४१ लाख नाघेको तथ्यांकले देखाएको छ ।

त्यस्तै, ज्यान गुमाउनको संख्या २ लाख ८० हजार नाघेको छ । महामारीबाट अमेरिका सबैभन्दा बढी प्रभावित देश रहेको छ । विश्वका कूल संक्रमित र ज्यान गुमाएका मध्ये एक तिहाई भन्दा बढी अमेरिकामा रहेका छन् ।

Hardik ivf

विज्ञहरुले संक्रमितको संख्या अझ बढी हुन सक्ने चेतावनी दिएका छन् किनभने कतिपय देशहरुमा परीक्षणको दायरा निकै कम कम रहेको छ । स्पेन लगातय केही देशहरुमा दैनिक मृत्यु दर कम हुँदै गइरहेको छ तर लकडाउन खुकुलो बनाउँदा महामारीको दोस्रो लहर आउन सक्ने खतरा अझै बाँकी रहेको छ ।

यसको साथै विभिन्न देशका सरकारहरु महामारीका कारण आउने सम्भावित आर्थिक मन्दीसँग जुझ्ने तयारीमा पनि लागेका छन् ।

प्रकाशित मिति: ०६:४२ बजे, आइतबार, वैशाख २८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्