ड्रोनबाट यस्तो देखियो सिंहदरबारको जाम [फोटो फिचर]
सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीड र कार्यालय समयसँगै आउने,जाने सरकारी गाडी र निजी सवारीहरूको चापका कारण बिहान, दिउँसो र साँझपख ट्राफिक जाम हुने गर्छ।![ड्रोनबाट यस्तो देखियो सिंहदरबारको जाम [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/Photo-(2)-1751526215.jpg)
काठमाडौं, असार १९ : काठामडौं उपत्यकाको सबैभन्दा बढी सवारी चाप हुने क्षेत्र हो, सिंहदरबार क्षेत्र।
बिहान अफिस सुरु हुने समय र बेलुका अफिस छुट्ने समयमा यो क्षेत्रमा अत्यधीक जाम हुने गरेको छ।
सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीड र कार्यालय समयसँगै आउने,जाने सरकारी गाडी र निजी सवारीहरूको चापका कारण बिहान, दिउँसो र साँझपख ट्राफिक जाम हुने गर्छ।
प्रकाशित मिति: १३:१० बजे, बिहीबार, असार १९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार