Kathmandu Press

झरीमा रुज्यो काठमाडौं [फोटो फिचर]

बिहीबार बिहानैदेखि काठमाडौं उपत्यकामा हावाहुरी र चट्यासहित वर्षा भइरहेको छ।
झरीमा रुज्यो काठमाडौं [फोटो फिचर]

काठमाडौं, चैत २८ : काठमाडौं उपत्यकामा लामो समयपछि वर्षा भएको छ। 

बिहीबार बिहानैदेखि काठमाडौं उपत्यकामा हावाहुरी र चट्यासहित वर्षा भइरहेको छ।

बिहीबार बिहानैदेखि पर्न थालेकाे पानी अहिलेसम्म पनि धेरै स्थानमा परिरहेकाे छ। बुधबार पनि केही स्थानमा वर्षा भएकाे थियाे

वर्षा भएसँगै काठमाडौं उपत्यकाको वायु प्रदूषण केही मात्रामा घट्ने अपेक्षा गरिएको छ। हेनुस् केही तस्बिरहरू

Photos-(1)-1744269081.jpg

Photos-(7)-1744269104.jpg

Photos-(11)-1744269446.jpg

Photos-(8)-1744269105.jpg

Photos-(14)-1744269461.jpg

Photos-(10)-1744269443.jpg

Photos-(4)-1744269083.jpg

Photos-(16)-1744269471.jpg

Photos-(15)-1744269462.jpg

Photos-(12)-1744269453.jpg

Photos-(6)-1744269084.jpg

Photos-(5)-1744269083.jpg

Photos-(3)-1744269081.jpg

Photos-(9)-1744269444.jpg

Photos-(18)-1744270335.jpg

Photos-(17)-1744270335.jpg

Photos-(19)-1744270380.jpg

 

प्रकाशित मिति: १३:३१ बजे, बिहीबार, चैत २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्