Kathmandu Press

सेतो मच्छिन्द्रनाथको रथयात्राको तयारी [फाेटाे फिचर]

करुणामय र आर्याअवलोकितेश्वरको नामबाट पनि चिनिने सेतो मच्छिन्द्रनाथलाई जनबहालबाट नगरपरिक्रमा गराई जमलमा बनाइएको रथमा प्रतिस्थापन गराइएपछि नगर परिक्रमा गर्ने प्रचलन छ। 
सेतो मच्छिन्द्रनाथको रथयात्राको तयारी [फाेटाे फिचर]

काठमाडाैं, चैत २३ : सेतो मच्छिन्द्रनाथको रथयात्रा वर्षा र सहकालका देवता मानिने आर्याअवलोकितेश्वरको मुर्तिको रथयात्रा गरी मनाइने जात्रा हो। काठमाडौँ उपत्यकाका वृद्धवृद्धालाई दर्शन गराउन रथलाई नगर परिक्रमा गराउने चलन छ।

रथयात्रा आज साँझबाट सुरू हुनेछ। रथयात्रा दरबारमार्गस्थित तीनधारा पाठशालाबाट सुरू हुनेछ।

करुणामय र आर्याअवलोकितेश्वरको नामबाट पनि चिनिने सेतो मच्छिन्द्रनाथलाई जनबहालबाट नगरपरिक्रमा गराई जमलमा बनाइएको रथमा प्रतिस्थापन गराइएपछि नगर परिक्रमा गर्ने प्रचलन छ। 

Hardik ivf

अन्तिम दिन लगनटोलस्थित मच्छिन्द्रनाथकी आमालाई तीन पटक परिक्रमा गराएपछि रथयात्रा सम्पन्न हुन्छ। 

हेर्नुस् रथयात्राका तयारीका केही तस्बिरहरू:

Photo-(11)-(25)-1743840645.jpg

Photo-(2)-(63)-1743840630.jpg

Photo-(16)-(15)-1743840630.jpg

Photo-(23)-(7)-1743839768.jpg

Photo-(24)-(8)-1743839399.jpg

Photo-(27)-(6)-1743839214.jpg

Photo-(8)-(26)-1743839077.jpg

Photo-(4)-(42)-1743839122.jpg

Photo-(6)-(30)-1743839122.jpg

Photo-(25)-(6)-1743839214.jpg

Photo-(12)-(19)-1743839076.jpg

प्रकाशित मिति: १४:०२ बजे, शनिबार, चैत २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भिङ्ग्री गाउँकाे सुन्दरता
भिङ्ग्री गाउँकाे सुन्दरता
राप्ती नदीमा पानी हाँस
राप्ती नदीमा पानी हाँस
हुम्ला हिमपातका चार तस्बिर
हुम्ला हिमपातका चार तस्बिर