Kathmandu Press

स्पेनमा लकडाउन खुकुलो बनाईने, ६० लाख मास्क वितरण गरिने 

काठमाडौं, वैशाख २१ : स्पेनमा लकडाउन खुकुलो बनाइंदै गर्दा सार्वजनिक यातायातमा मास्क अनिवार्य गरिएको छ ।

प्रधानमन्त्री पेद्रो सान्चेजले सार्वज....

स्पेनमा लकडाउन खुकुलो बनाईने, ६० लाख मास्क वितरण गरिने 

काठमाडौं, वैशाख २१ : स्पेनमा लकडाउन खुकुलो बनाइंदै गर्दा सार्वजनिक यातायातमा मास्क अनिवार्य गरिएको छ ।

प्रधानमन्त्री पेद्रो सान्चेजले सार्वजनिक यातायातको स्टेनशनमा ६० लाख मास्क वितरण गर्ने र ७० लाख मास्क स्थानीय अधिकारीलाई प्रदान गर्ने बताए ।

Hardik ivf

युरोपका अन्य मुलुकहरुमा सामाजिक दूरी कायम गरि लकडाउन खुकुलो पार्न थालिएको छ ।

यस्तै केही मुलुकमा केही देशमा पसल तथा सार्वजनिक यातायातमा मास्कको प्रयोग अनिवार्य गरिएको छ । युरोपमा सबैभन्दा बढी कोरोना महामारीबाट इटाली प्रभावित छ ।
 
प्रकाशित मिति: ०७:१९ बजे, आइतबार, वैशाख २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्