Kathmandu Press

धर्मस्थलीमा पाहाँचह्रे जात्रा [फोटो फिचर]

चैत कृष्ण चतुर्दशीदेखि काठमाडौं उपत्यका तथा नेपाल मण्डलमा विशेषतः मनाइने जात्रा हो, पाहाँचह्रे जात्रा।
धर्मस्थलीमा पाहाँचह्रे जात्रा [फोटो फिचर]

काठमाडौं, चैत १९ : चैत कृष्ण चतुर्दशीदेखि काठमाडौं उपत्यका तथा नेपाल मण्डलमा विशेषतः मनाइने जात्रा हो, पाहाँचह्रे जात्रा। चतुर्दशीदेखि मनाइने यस जात्रा तीन दिन चल्ने गर्छ। यो काठमाडौँका नेवार समुदायको एक विशेष र ठूलो जात्रा मध्य एक हो।

नेपाल भाषामा ‘पाहा’ को अर्थ ‘पाहुना’ र ‘पासा’ को अर्थ ‘साथी’ हो । त्यस्तै, चह्रे को अर्थ भने, चन्द्र मासको क्यालेन्डर अनुसारको चौधौं दिन हो। चैत कृष्णको चतुर्दशीमा यसकै कारण पनि पाहाँचह्रे मनाइन्छ। जात्रामा आफ्नो विवाहित छोरी, ज्वाइदेखि साथीभाइलाई पनि भोजका लागि मिलाइन्छ।

जात्रामा अजिमाहरूको खट पनि जुधाउने गरिन्छ।  

जानकारहरूका अनुसार, राजा गुणकाम देवले कान्तिपुरको निर्माण गरिसके पछि नगरको सुरक्षार्थ आठ वटा अजिमाहरूलाई जिम्मा लगाएको थिए। नगर सुरक्षार्थ खटिएका अजिमाको अनुष्ठान् स्वरुप जात्रामा खट जुधाइन्छ।

पाहाँचह्रे जात्रा काठमाडौंको तारकेश्वर नगरपालिकाको धर्मस्थलीमा पनि धुमधामसँग मनाइएको छ। हेनुस् केही तस्बिरहरूः

Photo-(7)-(29)-1743505983.jpg

Photo-(4)-(38)-1743506015.jpg

Photo-(42)-(1)-1743506016.jpg

Photo-(50)-(2)-1743505992.jpg

Photo-(53)-(1)-1743505993.jpg

Photo-(37)-(2)-1743506027.jpg

Photo-(39)-(2)-1743506027.jpg

Photo-(46)-(1)-1743505997.jpg

Photo-(63)-(1)-1743505984.jpg

Photo-(8)-(22)-1743505980.jpg

Photo-(9)-(20)-1743505981.jpg

Photo-(59)-(1)-1743505986.jpg

Photo-(10)-(24)-1743506427.jpg

Photo-(1)---2025-04-01T163432.775-1743506425.jpg

Photo-(15)-(9)-1743506424.jpg

Photo-(13)-(17)-1743506421.jpg

Photo-(31)-(2)-1743506403.jpg

Photo-(26)-(6)-1743506411.jpg

Photo-(2)-(62)-1743506415.jpg

Photo-(3)-(50)-1743506407.jpg

Photo-(22)-(4)-1743506415.jpg

Photo-(21)-(14)-1743506419.jpg

Photo-(27)-(5)-1743506409.jpg

Photo-(33)-(1)-1743506403.jpg

 

प्रकाशित मिति: १७:०७ बजे, मंगलबार, चैत १९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्