Kathmandu Press

चीनमाथी प्रतिवन्ध लाग्न सक्ने ट्रम्पको चेतावनी 

काठमाडौं, वैशाख २० : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि प्रतिवन्ध लगाउनेबारे सोचिरहेको बताएका छन् ।

पत्रकारहरुसँग कुरा गर्दै उनले क....

चीनमाथी प्रतिवन्ध लाग्न सक्ने ट्रम्पको चेतावनी 
Hardik ivf

काठमाडौं, वैशाख २० : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि प्रतिवन्ध लगाउनेबारे सोचिरहेको बताएका छन् ।

पत्रकारहरुसँग कुरा गर्दै उनले कोरोना भाइरसको संक्रमण रोक्न नसक्ने चीनलाई प्रतिवन्ध लगाउन सकिने कुरालाई अस्विकार गर्न नसकिने बताएका बीबीसीले जनाएको छ ।  

उनले भने, ‘कोरोनाभाइरस संक्रमण रोक्नमा चीनको असफलतालाई मध्यनजर गर्दै यसमा अमेरिकी प्रतिबन्धको सम्भावनालाई अस्विकार गर्न सकिँदैन ।’

प्रकाशित मिति: ०८:१८ बजे, शनिबार, वैशाख २०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्