भिङ्ग्री गाउँकाे सुन्दरता
-1740468301.jpg)
भिङ्ग्री गाउँ प्युठान जिल्लाको स्वर्गद्धारी नगरपालिका वडा ३ मा अवस्थित रहेको छ । भालुवाङ,प्युठान र रोल्पा सडक खण्डमा समेत पर्ने भिङ्ग्री गाउँ अति नै सुन्दर र रमणीय देखिन्छ । समथर भूभाग रहेको यस गाउँमा कृषि नै जीविकोपार्जनको मुख्य पेशा रहेको छ भने होटल व्यवसायहरु पनि सञ्चालनमा रहेका छन् ।
प्रकाशित मिति: १३:०९ बजे, मंगलबार, फागुन १३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![माइतीघरमा जेनजी युवाहरुको प्रदर्शन, मिराज, रविकिरणसहित ५ जना पक्राउ [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1766388599.jpg)
![काठमाडौंमा क्रिसमशको तयारी [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1765974099.jpg)
![आफ्नो पक्षमा भोट माग्दै एमाले नेताहरू [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1765871813.jpg)