महाशिवरात्रीका लागि तयार हुँदैछ पशुपति [फोटो फिचर]
महाशिवरात्री आउनै लाग्दा पशुपतिनाथ मन्दिर परिसरमा तयारीलाई तिब्रता दिइएको छ। अहिले पशुपति परिसारमा रंगरोगनको काम भइरहेको छ।![महाशिवरात्रीका लागि तयार हुँदैछ पशुपति [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/cover-1740037995.jpg)
काठमाडौं, फागुन ८ : महाशिवरात्री आउने एक साता पनि बाँकी छैन। महाशिवरात्री आउनै लाग्दा पशुपतिनाथ मन्दिर परिसरमा तयारीलाई तिब्रता दिइएको छ।
अहिले पशुपति परिसारमा रंगरोगनको काम भइरहेको छ।
महाशिवरात्री व्रत फागुन महिनाको कृष्णपक्षको चतुर्दशी तिथिको दिन मनाउने गरिन्छ। यसपालिको महाशिवरात्री १४ फागुनमा परेको छ।
महाशिरात्रीका लागि तयार पारिँदै गरेकाे पशुपित परिसरका केही तस्बिरहरू:
-1740037555.jpg)
-1740037674.jpg)
-1740037690.jpg)
-1740037691.jpg)
1-1740037689.jpg)
-1740037689.jpg)
-1740037672.jpg)
-1740037582.jpg)
-1740037675.jpg)
-1740037672.jpg)
-1740037559.jpg)
-1740037560.jpg)
-1740037671.jpg)
-1740037565.jpg)
-1740037671.jpg)
-1740037556.jpg)
प्रकाशित मिति: १३:३८ बजे, बिहीबार, फागुन ८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












