चीनमा भेटिए पछिल्लो २४ घण्टामा ११ कोरोना संक्रमित
काठमाडौं, वैशाख १४ : चीनमा पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना संक्रमण देखिएको छ ।
२४ अप्रिलमा पनि चीनमा १२ कोरोना संक्रमित भेटिएका थिए ....

काठमाडौं, वैशाख १४ : चीनमा पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना संक्रमण देखिएको छ ।
२४ अप्रिलमा पनि चीनमा १२ कोरोना संक्रमित भेटिएका थिए । चीनमा कोरोना संक्रमित भेटिए पनि पछिल्लो समय मृत्यु भने भएको छैन ।
चीनमा कोरोना संक्रमितको संख्या ८२ हजार ८२७ पुगेको छ । ४ हजार ६३२ को ज्यान गएको बीबीसीले जनाएको छ ।
प्रकाशित मिति: ०८:४५ बजे, आइतबार, वैशाख १४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












