कोशी प्रदेशको हिउँदे अधिवेशन आजदेखि
प्रदेशसभाको बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ।मोरङ, माघ ७ : कोशी प्रदेश सभाको हिउँदे अधिवेशन आजबाट सुरु हुँदैछ। प्रदेश सभाको बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ।
प्रदेश सचिवालयका अनुसार आजको बैठकमा प्रदेश प्रमुखको पत्र वाचन, अध्यादेश २०८१ पेस, सभामुखको आदेश अनुमोदन र मुख्य न्यायाधीवक्ता सम्बन्धी विधेयक पेस गर्ने कार्यक्रम छ।
आजको बैठकमा दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
प्रकाशित मिति: ११:५९ बजे, सोमबार, माघ ७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ऐन संशोधन गर्न बनेको अध्यादेश सदनमा पेससोमबार, माघ ७, २०८१
स्ववियु निर्वाचन चैत ५ गते हुनेसोमबार, माघ ७, २०८१
कांग्रेस पक्षीय नगर सभासदले पोखरा महानगरको कार्यालयमा तालाबन्दी गरेसोमबार, माघ ७, २०८१
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्युसोमबार, माघ ७, २०८१