सुनको मुल्य ८ सयले वृद्धि
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन १ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।काठमाडौं, पुस २५ : नेपाली बजारमा सुनको मूल्य बढेको छ। बिहीबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन १ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।
बुधबार सुन प्रतितोला १ लाख ५२ हजार ५सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आजचाँदीको मूल्यमा पनि १० रुपैयाँले बृद्धिभएको छ। चाँदी प्रतितोला १ हजार ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रकाशित मिति: ११:२८ बजे, बिहीबार, पुस २५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेप्से ५२ अंकले बढ्दा काराेबार ९ अर्ब नाघ्याेबुधबार, माघ ९, २०८१
निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंह भन्छन्- माग पूरा नभए काठमाडौं छिर्ने नाका ठप्प पार्छौंमंगलबार, माघ ८, २०८१
सुनको मूल्य बढ्यो, कति पुग्यो?मंगलबार, माघ ८, २०८१
आयात ७ प्रतिशतले बढ्यो, व्यापार घाटा ७ खर्ब २३ अर्ब ५८ करोड सोमबार, माघ ७, २०८१