चितवनको राप्ती नदीमा अहिले आहार खोजिरहेका पानी हाँस प्रशस्त भेटिन्छन्। चिवतन राष्ट्रिय निकुञ्जसँगै रहेको राप्ती नदीमा पानी हाँसलगायत चराहरूको भीड नै देख्न सकिन्छ। तस्बिरः रासस