Kathmandu Press

राजबिराज विमानस्थलमा रात्रीकालिन उडान

राजबिराज विमानस्थलमा रात्रीकालिन उडान

सप्तरीको राजविराज विमानस्थलमा सोमबारदेखि रात्रिकालीन उडान सुरू भएको छ। उक्त विमानस्थलमा दिवा उडान भरिरहेको बुद्ध एयरले नै अबदेखि रात्रिकालीन उडान सुरू गरेको हो। योसँगै रात्रीकालिन उडान गर्ने विमानस्थलको संख्या १० पुगेको छ। तस्बिरः नेपाल न्युज बैंक। 

प्रकाशित मिति: २०:२१ बजे, सोमबार, पुस १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्