Kathmandu Press

आजदेखि रवि लामिछानेको बयान काठमाडौंमा

कास्की हिरासतमा रहेका लामिछानेलाई काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत अपचलनबारे अनुसन्धानका लागि बिहीबार बेलुकी काठमाडौं ल्याइएको थियो।
आजदेखि रवि लामिछानेको बयान काठमाडौंमा
Hardik ivf

काठमाडौं, मंसिर १४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग आजदेखि नै काठमाडौंमा बयान लिने तयारी गरिएको छ।

कास्की हिरासतमा रहेका लामिछानेलाई काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत अपचलनबारे अनुसन्धानका लागि बिहीबार बेलुकी काठमाडौं ल्याइएको थियो।

स्वर्णलक्ष्मीकै बचत अपचनलमा यसअघि छबिलाल जोशी र कुमार रम्तेलसँग काठमाडौंमा बयान लिएर कास्की फर्काइएको थियो।

प्रकाशित मिति: १०:१४ बजे, शुक्रबार, मंसिर १४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्