बुढानिलकण्ठमा कांग्रेस शीर्ष नेताहरू छलफलमा
छलफलमा सभापति देउवासहित उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, कृष्णप्रसाद सिटौला, प्रवक्ता प्रकाशशरण महतलगायत नेताहरू सहभागी भएको बताइएको छ।काठमाडौं, मंसिर १२ : सत्तारुढ दल नेपाली कांग्रेसका शीर्ष नेताहरू अहिले छलफलमा छन्।
बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) आधिकारिक धारणा बनाउन कांग्रेस शीर्ष नेताहरू छलफलमा जुटेका हुन्। छलफलमा सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा जारी छ।
बैठकमा सभापति देउवासहित उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, कृष्णप्रसाद सिटौला, प्रवक्ता प्रकाशशरण महतलगायत नेताहरू सहभागी भएको बताइएको छ।
प्रधानमन्त्री केपी ओली चीन भ्रमणको मिति नजिकिएसँगै अहिले बीआरआईको चर्चा चुलिएको छ।
कांग्रेसले बीआरआईका नाममा ऋण लिन नहुने, तर अनुदान भने लिन सकिने बताउँदै आएको छ।
प्रकाशित मिति: ११:१० बजे, बुधबार, मंसिर १२, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सगुन दिएर प्रधानमन्त्री ओलीलाई ज्यापु दिवसमा बाेलाइयाेबुधबार, मंसिर १२, २०८१
बुढानिलकण्ठमा कांग्रेस शीर्ष नेताहरू छलफलमाबुधबार, मंसिर १२, २०८१
आज मन्त्रालयहरूको त्रैमासिक समीक्षा हुँदैबुधबार, मंसिर १२, २०८१
यी भू-भागमा वर्षाको सम्भावनाबुधबार, मंसिर १२, २०८१