प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्री ओलीले सोमबार साँझ ५ बजे प्रधानमन्त्री एवं मन्त्रीपरिषद् कार्यालय, सिंहदरवारमा बस्ने गरी बैठक बोलाएका हुन्।काठमाडौं, मंसिर १० : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन्।
प्रधानमन्त्री ओलीले सोमबार बेलुका ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बैठक आह्वान गरेका हुन्।
दिउँसो २ बजेका लागि डाकिएको त्रैमासिक समीक्षा बैठक स्थगन गरेर मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिलगायत विविधि विषयमा छलफलको एजेण्डा रहेको जनाइएको छ।
प्रकाशित मिति: १४:१३ बजे, सोमबार, मंसिर १०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कर्जन्हा नगरपालिका पूर्वमेयर र प्रमुख प्रशासकीय अधिकृत भ्रष्टाचारी ठहरसोमबार, मंसिर १०, २०८१
पाइलटको हड्तालले अन्तर्राष्ट्रिय उडान प्रभावितसोमबार, मंसिर १०, २०८१
चीन भ्रमणमा कुनै ऋण सम्झौता हुँदैन : प्रधानमन्त्री ओलीसोमबार, मंसिर १०, २०८१
बालेनले हुलाक र इमेलबाट पठाए एमालेलाई जरिबानाको पत्र सोमबार, मंसिर १०, २०८१