तस्बिरमा हेर्नुस् एमालेको जागरणसभा
र्याली शहिद गेट, सुनधारा, वीर अस्पताल, जमल हुँदै दरबारमार्गमा पुगेपछि जागरणसभामा परिणत भएको थियो।-(1)-1732265809.jpg)
काठमाडौं, मंसिर ७ : सत्ताको नेतृत्व गरिरहेको दल नेकपा एमालेले आयोजना गरेको जागरणसभा सुरु भएको छ। काठमाडौंको दरबारमार्गमा केहीबेर अघिबाट सभा सुरु भएको हो।
सभा सुरु हुनुअघि एमालेले भद्रकालीबाट र्याली निकालेको थियो। र्याली शहिद गेट, सुनधारा, वीर अस्पताल, जमल हुँदै दरबारमार्गमा पुगेपछि जागरणसभामा परिणत भएको थियो।
कार्यक्रमलाई प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीलगायतका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्।
र्यालीका कारण काठमाडौंको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ। सत्ताको नेतृत्व गरिररकै दलले सभा गरेपछि त्यसको आलोचना पनि भएको छ।
-(1)-1732265835.jpg)
-(1)-1732265819.jpg)
-(1)-1732265819.jpg)
-1732265808.jpg)
-(1)-1732265810.jpg)
-(2)-1732265809.jpg)
-1732265807.jpg)
-(1)-1732265810.jpg)
-(3)-1732265808.jpg)
-(4)-1732265807.jpg)
प्रकाशित मिति: १४:४८ बजे, शुक्रबार, मंसिर ७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












