Kathmandu Press

सिंहदरबारमा मन्त्रिपरिषद बैठक

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरू भएको छ ।
सिंहदरबारमा मन्त्रिपरिषद बैठक
फाइल तस्वीर।

काठमाडौं, कात्तिक ६ । सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरू भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद बैठक सुरु भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ।

बैठकमा चिनियाँ सहयोग परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) लगायत विषयमा छलफल हुने जनाइएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको चीन भ्रमणबारे पनि छलफल हुने सम्भावना छ ।

बिहीबारको मन्त्रिपरिषद् बैठक नियमित हो।  

प्रकाशित मिति: १७:५३ बजे, बिहीबार, मंसिर ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्