Kathmandu Press

ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपाल प्रहरी नियन्त्रणमा

भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी नेपाल भ्रमणमा रहेकाले नेपालले कालो झण्डा देखाउन सक्ने भएकाले तत्काल होल्ड गर्न पक्राउ गरिएको प्रहरीले जनाएको छ। 
ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपाल प्रहरी नियन्त्रणमा

काठमाडौं, मंसिर ६ : ग्रेटर नेपाल अभियन चलाइरहेका फणिन्द्र नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई प्रहरीले शान्तिनगरबाट नियन्त्रणमा लिएको हो। 

भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी नेपाल भ्रमणमा रहेकाले नेपालले कालो झण्डा देखाउन सक्ने भएकाले तत्काल होल्ड गर्न पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

सेनाध्यक्ष द्विवेदी मानार्थ महारथीको दर्ज्यानी चिन्ह लिनका लागि नेपाल भ्रमणमा आएका हुन्। 

प्रकाशित मिति: १४:०१ बजे, बिहीबार, मंसिर ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्