राजकीय सम्मानका साथ यसरी गरियो पूर्वसभामुख ढुंगानाको अन्त्येष्टी [फोटो फिचर]
पूर्वसभामुख दमननाथ ढुंगानाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । ढुंगानाको आज (सोमबार)राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।![राजकीय सम्मानका साथ यसरी गरियो पूर्वसभामुख ढुंगानाको अन्त्येष्टी [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/dhungana-antyasti-(14)-1731941254.jpg)
काठमाडौं, मंसिर ३ : पूर्वसभामुख दमननाथ ढुंगानाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । ढुंगानाको आज (सोमबार)राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।
आइतबार दिवंगत भएका उनलाई छोराहरु निमेष र निशेषले दागबत्ती दिए। सो क्रममा नेपाली सेनाको टोलीले सलामी अर्पण गर्नुका साथै शोक धुन बजाएको थियो ।
कलेजोसम्बन्धी समस्याको उपचारका लागि पुरानो बानेश्वरको फ्रन्टलाइन अस्पताल भर्ना भएका ८३ वर्षका ढुंगानाको उपचारका क्रममा आइतबार दिउँसो निधन भएको हो ।
उनको पार्थिव शरीलाई अन्तिम श्रद्धाञ्जलीका लागि सानोगौचरनमा राखिएको थियो । त्यहाँ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए।
तस्बिरहरूः
-1731941235.jpg)
-1731941235.jpg)
-1731941247.jpg)
-1731941247.jpg)
-1731941250.jpg)
-1731941250.jpg)
-1731941251.jpg)
-1731941251.jpg)
-1731941252.jpg)
-1731941252.jpg)
-1731941253.jpg)
-1731941253.jpg)
-1731941254.jpg)
-1731941254.jpg)
-1731941256.jpg)
-1731941255.jpg)
-1731941255.jpg)
-1731941256.jpg)
प्रकाशित मिति: २०:३९ बजे, सोमबार, मंसिर ३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












