Kathmandu Press

कोरोना संक्रमणबाट  स्पेनमा २० हजार ६३९ को मृत्यु

काठमाडौं, वैशाख ७ : कोरोना भाइरसको महामारीबाट स्पेनमा २० हजार ६३९ जनाको मृत्यु भएको छ । आइतबार विहान यो समाचार तयार पार्दासम्म १ लाख ९४ हजार ४१६ जना स....

कोरोना संक्रमणबाट  स्पेनमा २० हजार ६३९ को मृत्यु
Hardik ivf

काठमाडौं, वैशाख ७ : कोरोना भाइरसको महामारीबाट स्पेनमा २० हजार ६३९ जनाको मृत्यु भएको छ । आइतबार विहान यो समाचार तयार पार्दासम्म १ लाख ९४ हजार ४१६ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा त्यहाँ ६३७ जनाको मृत्यु भएको छ भने ३ हजार ५७७ जना नयाँ संक्रमित थपिएका छन् ।स्पेनमा संक्रमितमध्ये ७४ हजार ७९७ जना उपचारपछि निको भएका छन् ।

उपचारारत ९८ हजार ९८० जनामध्ये ७ हजार ३७१ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति: ०६:५७ बजे, आइतबार, वैशाख ७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्