Kathmandu Press

पाटमा यसरी गरियो हिरण्यकश्यपुको वध [फोटो फिचर]

१० विभिन्न ढाँचामा देखाइने कात्तिक नाचमा बिहीबार राति नृसिंह अवतार नृत्य अर्थात हिरण्यकश्यपुको वधको दृश्य देखाइएयो। 
पाटमा यसरी गरियो हिरण्यकश्यपुको वध [फोटो फिचर]

काठमाडौं, कात्तिक ३० : पाटन दरबार क्षेत्रमा देखाइने लोकप्रसिद्ध कात्तिक नाच आज सकिँदै छ। १० विभिन्न ढाँचामा देखाइने कात्तिक नाचमा बिहीबार राति नृसिंह अवतार नृत्य अर्थात हिरण्यकश्यपुको वधको दृश्य देखाइएयो। 

ललितपुरमा वाार्षिक रुपमा कार्तिक नाच देखाइन्छ। करिब ३ सय ८० वर्षअघि राजा सिद्धिनरसिंह मल्लले प्रारम्भ गरेको मानिने यो ऐतिहासिक प्रस्तुति पाटन दरबार चोकमा रहेको कार्तिक डबलीमा मञ्चन गरिन्छ। 

परम्पराअनुसार एक महिना नचाउनु पर्ने नाच यस वर्ष १० दिनमात्र नचाइएको हो।

2K6A7287-1731657664.jpg

_DSC9559-1731657664.jpg

NEPL9664-1731657664.jpg

NEPL9657-1731657662.jpg

NEPL9657-1731657478.jpg

2K6A7591-1731657478.jpg

2K6A7255-1731657393.jpg

_DSC9445-1731657394.jpg

प्रकाशित मिति: १३:४८ बजे, शुक्रबार, कात्तिक ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्