सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार एक लाख ६२ हजार ६ सय रूपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ४ सय रूपैयाँले घटेर एक लाख ६२ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ।
काठमाडौं, कात्तिक २८ : आज बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार एक लाख ६२ हजार ६ सय रूपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ४ सय रूपैयाँले घटेर एक लाख ६२ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ।
यस्तै, चाँदीको मूल्य भने आज तोलामा १५ रुपैयाँले बढेको छ। मंगलबार प्रतितोला १ हजार ९ सय २५ रूपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।
प्रकाशित मिति: ११:५९ बजे, बुधबार, कात्तिक २८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-1765194974.jpg)








-1764753058.png)