नेपालले अमेरिकालाई दियो १६५ रनको लक्ष्य
अमेरिकाको टेक्सासस्थित ग्राण्ड प्रेरी स्टेडियममा बिहीबार बिहान टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा १६४ रन बनाएको हो ।काठमाडौं, कात्तिक २ : नेपाल र अमेरिकाबीचको टी–२० क्रिकेट श्रृंखलाको पहिलो खेलमा नेपालले अमेरिकासामु जितको लागि १६५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
अमेरिकाको टेक्सासस्थित ग्राण्ड प्रेरी स्टेडियममा बिहीबार बिहान टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा १६४ रन बनाएको हो ।
नेपालका लागि कप्तान रोहित पौडेलले ४९ रनको कप्तानी पारी खेले । त्यस्तै, दिपेन्द्र सिंह ऐरी २८ रन र ओपनरद्धय आसिफ शेख र अनिल साहले समान २७ रनको योगदान दिए ।
अमेरिकाले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।
प्रकाशित मिति: ०८:३८ बजे, शुक्रबार, कात्तिक २, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यू-१९ महिला विश्वकप : नेपाल अस्ट्रलियासँग ८३ रनले पराजित, जितबिहीन रहँदै नेपाल बाहिरियाेबुधबार, माघ ९, २०८१
यू-१९ महिला विश्वकप : अस्ट्रेलियाले दियो नेपाललाई १४० रनको ठूलो लक्ष्यबुधबार, माघ ९, २०८१
यू-१९ महिला विश्वकप : टस हारेर अस्ट्रेलियाविरुद्ध बलिङमा नेपालबुधबार, माघ ९, २०८१
यु–१९ महिला टी–२० विश्वकपमा आज नेपालले अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दै बुधबार, माघ ९, २०८१