नेपालले अमेरिकालाई दियो १६५ रनको लक्ष्य
अमेरिकाको टेक्सासस्थित ग्राण्ड प्रेरी स्टेडियममा बिहीबार बिहान टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा १६४ रन बनाएको हो ।काठमाडौं, कात्तिक २ : नेपाल र अमेरिकाबीचको टी–२० क्रिकेट श्रृंखलाको पहिलो खेलमा नेपालले अमेरिकासामु जितको लागि १६५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
अमेरिकाको टेक्सासस्थित ग्राण्ड प्रेरी स्टेडियममा बिहीबार बिहान टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा १६४ रन बनाएको हो ।
नेपालका लागि कप्तान रोहित पौडेलले ४९ रनको कप्तानी पारी खेले । त्यस्तै, दिपेन्द्र सिंह ऐरी २८ रन र ओपनरद्धय आसिफ शेख र अनिल साहले समान २७ रनको योगदान दिए ।
अमेरिकाले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।
प्रकाशित मिति: ०८:३८ बजे, शुक्रबार, कात्तिक २, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कुशल मल्लको विस्फोटक ब्याटिङ, चितवनले दियो जनकपुरलाई १८१ रनको लक्ष्यशनिबार, मंसिर २९, २०८१
पोखरामाथि काठमाडौंका फराकिलो जित, प्लेअफ पुग्न काठमाडौं केही सहज, पोखरा अप्ठ्यारोमाशनिबार, मंसिर २९, २०८१
रेइफरको उत्कृष्ट ब्याटिङ, पोखराले काठमाडौंलाई दियो १३९ रनको चुनौतीपूर्ण लक्ष्यशनिबार, मंसिर २९, २०८१
एनपिएलमा लुम्बिनी लायन्स : रोहितको एक्लो प्रयास, पाएनन् विदेशी खेलाडीको साथशुक्रबार, मंसिर २८, २०८१