Kathmandu Press

सुनको मूल्य प्रतितोला १५ सय बढ्यो

बिहीबार प्रतितोला एक लाख ५५ हजार छ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ५७ हजार एक सय निर्धारण भएको छ। 
सुनको मूल्य प्रतितोला १५ सय बढ्यो

काठमाडौं, असोज ४ : लगातार ओरालो लागेको सुनको मूल्य आज भने पुनः उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँ बढेको छ। 

Hardik ivf

बिहीबार प्रतितोला एक लाख ५५ हजार छ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ५७ हजार एक सय निर्धारण भएको छ। 

यस्तै चाँदीको मूल्य आज तोलामा रु ३५ ले वृद्धि भएको छ। बिहीबार प्रतितोला एक हजार आठ सय ८० मा कारोबार भएको चाँदी आजका लागि भने एक हजार नौ सय १५ निर्धारण भएको छ। 

प्रकाशित मिति: १२:०७ बजे, शुक्रबार, असोज ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्