Kathmandu Press

सुनदहको सुन्दरता

सुनदहको सुन्दरता

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–३ स्थित चार हजार चार सय ३५ मिटरको उचाइमा रहेको सुनदह। यो ताल जिल्लाको सबैभन्दा ठूलो ताल भएपनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ। तस्बिर : रासस

प्रकाशित मिति: १७:०९ बजे, सोमबार, भदौ ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्