काभा महिला भलिबलको फाइनल प्रधानमन्त्री ओलीले कभर्ड हलबाटै हेर्ने
काभा महिला भलिबलमा पहिलो पटक फाइलनमा पुगेको नेपालले साँझ ५ बजे हुने खेलमा भारतको सामना गर्दैछ।काठमाडौं साउन २३ : प्रधानमन्त्री केपी ओलीले काभा महिला नेसन्स लिग भलिबलको फाइलन त्रिपुरेश्वरस्थित कभर्ड हलमै गएर हेर्ने भएका छन्।
काभा महिला भलिबलमा पहिलो पटक फाइलनमा पुगेको नेपालले साँझ ५ बजे हुने खेलमा भारतको सामना गर्दैछ।
नेपाली टिमको हौसला बढाउन प्रधानमन्त्री ओली कडर्भ हलमै उपस्थित हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
नेपाल इरानलाई ३–० को सोझो सेटमा पराजित फाइनल हो भने यता भारतले पजि श्रीलंकालाई ३–० कै सोझो सेटमा हराएको थियो।
लिग चरणमा भारतलाई ३–२ सेटमा हराइसकेका नेपाल पुनः भारतलाई भारतलाई हराउँदै उपाधि जित्ने योजनामा छ।
प्रकाशित मिति: ११:२८ बजे, बुधबार, साउन २३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोहली र जैसवालको शतकमा भारत बलियो, अस्ट्रेलिया ५२१ रनलेपछिआइतबार, मंसिर ९, २०८१
पहिलो टेस्टमा भारत बलियाे, अष्ट्रेलियाविरुद्ध २१८ रनको अग्रताशनिबार, मंसिर ८, २०८१
ग्वार्डिओलाले नवीकरण गरे सिटीसँगको सम्झौताशुक्रबार, मंसिर ७, २०८१
बसन्त खत्री बने सुदूरपश्चिमको ‘आइकोनिक प्लेयर’शुक्रबार, मंसिर ७, २०८१