न्याय परिषदद्वारा ९१ न्यायाधीशको सरुवा, काे कहाँ पुगे?
प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको परिषद्को बैठकले जिल्ला र उच्च अदालतका गरी एकै पटक ९१ जना न्यायाधीशको सरुवा गरेको हो।
काठमाडौं, साउन १५ : न्याय परिषद्को मंगलबार बसेको बैठकले एकसाथ ९१ जना न्यायाधीशको सरुवा निर्णय गरेको छ।
प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको परिषद्को बैठकले जिल्ला र उच्च अदालतका गरी एकै पटक ९१ जना न्यायाधीशको सरुवा गरेको हो।
कानुनतः प्रत्येक दुई बर्षमा जिल्ला र उच्च अदालतका न्यायाधीश सरुवा गरिने व्यवस्था छ।
परिषदको निर्णय अनुसार उच्च अदालतका २६ र जिल्ला न्यायाधीश ६५ जनाको सरूवा भएको छ।
प्रकाशित मिति: १९:२४ बजे, मंगलबार, साउन १५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार