Kathmandu Press

२० महिलापछि बन्यो राज्यका निर्देशक सिद्धान्त समिति

मंगलबार बसेको प्रतिनिधिसभा बैठकले सो समिति गठन गरेको हो। संसदका १५ वटा मिति गत वैशाखमै गठन गठन भए पनि यो समिति गठनमा दलहरुबीच सहमति हुन सकेको थिए।
२० महिलापछि बन्यो राज्यका निर्देशक सिद्धान्त समिति

काठमाडौं, साउन १५ : प्रतिनिधिसभाले २० महिनापछि राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति गठन गरेको छ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकले सो समिति गठन गरेको हो। संसदका १५ वटा मिति गत वैशाखमै गठन गठन भए पनि यो समिति गठनमा दलहरुबीच सहमति हुन सकेको थिए।

Hardik ivf

समिति सदस्यमा ठाकुर गैरे, दिलेन्द्र बढु, देवप्रासद तिमल्सिना, प्रतिमा गौतम, प्रभु हजारा दुसाद, बुद्धिमान तामाङ, शान्ति विक, सन्तोष परियार, सरस्वती सुब्बा, हितराज पाण्डे र हेमराज राई चयन भएका छन्। बैठकले यी नाम सर्वसम्मतिले पारित गरेको छ।

 कार्य व्यवस्था परामर्श समितिमा भएकाे सहमति अनुसार सभामुख देवराज घिमिरे समिति गठन गर्न गरेका हुन्।

प्रकाशित मिति: १६:५९ बजे, मंगलबार, साउन १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्