Kathmandu Press

त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना

बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट उड्ने क्रममा दुर्घटनामा परेको बताएको छ।
त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना

काठमाडौं, साउन ९ : त्रिभुवन विमानस्थलमा नजिकै विमान दुर्घटना भएको छ।

बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट उड्ने क्रममा दुर्घटनामा परेको बताएको छ।

Hardik ivf

दुर्घटनाका कारण विमानमा आगो लागेको छ।अग्नि नियन्त्रक र सुरक्षाकर्मीको टोलीले आगो नियन्त्रणको प्रयास गरिरहेको छ।

विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको उनले बताइएको छ।

दुर्घटनाकाे थप विविरण आउन बाँकी छ।

प्रकाशित मिति: ११:३० बजे, बुधबार, साउन ९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्