पौडी खेल्न गएका तीन जनाको डुबेरमृत्यु
मृत्यु हुनेमा पोखरा–१ मोहरियाटोलका १८ वर्षीय प्रकृत बुद्धचार्य र पोखरा–२ बाग्लुङ बसपार्कका १८ वर्षीय स्वयम ताम्राकार रहेका छन्। उनीहरु साथीहरुका साथ पौडी खेल्न गएका थिए।कास्की, साउन ४ : पोखरामा आज भएका दुई छुट्टाछुट्टै घटनामा खोला र तालमा डुबेर तीनजनाको मृत्यु भएको छ।
पोखरा महानगरपालिका–२३ घाँटीछिनास्थित हर्पन खोलामा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए।
मृत्यु हुनेमा पोखरा–१ मोहरियाटोलका १८ वर्षीय प्रकृत बुद्धचार्य र पोखरा–२ बाग्लुङ बसपार्कका १८ वर्षीय स्वयम ताम्राकार रहेका छन्। उनीहरु साथीहरुका साथ पौडी खेल्न गएका थिए।
यसैगरी पोखरा महानगरपालिका–२६ गुदेतालमा आज डुबेर ६ वर्षीय सचिन परियारको मृत्यु भएको छ। बुबा विकास परियारसँग गएका उनी अचानक तालमा डुबेका थिए।
प्रकाशित मिति: २०:४१ बजे, शुक्रबार, साउन ४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यार्सागुम्बा निर्यातबाट भित्रियो साढे १२ करोडमंगलबार, मंसिर ११, २०८१
रवि लामिछानेलाई बयानका लागि आज काठमाडौं ल्याइँदैमंगलबार, मंसिर ११, २०८१
आज काठमाडौँका यी स्थानमा बिजुली काटिनेमंगलबार, मंसिर ११, २०८१
मंसिर १४ र १५ गते ‘गण्डकी प्रदेश युवा सम्मेलन’ हुँदैं, ३०० वढी युवा भेला हुँदैं मंगलबार, मंसिर ११, २०८१